रामेछाप सुनापतिमा ७७ घरपरिवार पहिरोको जोखिममा

रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी बस्ती पूर्णरूपमा पहिरोको उच्च जोखिममा परेको छ । साउने, नागा सिवार र च्याम्दुम टोलका ७७ घरपरिवार अहिले प्रत्यक्ष पहिरोको खतरा सामना गरिरहेका छन् । विगत लामो समयदेखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको थियो । त्यसपछि २०८२ असोज […]

रामेछाप नगरपालिकाको बार्षिक समिक्षाःवित्तीय प्रगति ८३ दशमलव ०७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८३ दशमलव ०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आईतबारआज) रामेछाप नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आ.व.२०८१/८२ को अवधिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । चालु आ.व.मा अनुमानित कुल बजेट रू. ७६ करोड ८८ […]

फर्म दर्ता गरेकै भोलिपल्टदेखी अनुदान खोज्छन,काम चाहिँ गर्दैन्न : नगर प्रमुख न्यौपाने

रामेछापको रामेछाप नगरपालिकामा ९ वटा वडाहरु छन । नगरपालिकाको केन्द्र रामेछाप बजारबाट हरेक वडाहरुसम्म सहजै पुग्न सकिने गरी सडकहरु निर्माण भएका छन । स्थानिय सरकार संचालनमा आएपछि नगरका सबै गाउँबस्ती र टोलहरुमा सडक,विद्युत र यातायात पुगेको छ । रामेछाप नगरको विकास र परिवर्तनहरुमा रहेर नगरपालिका प्रमुख लबश्री न्यौपानेसँग गरिएको कुराकानीको सम्पादि अंश : आजभोली के […]

बीपी राजमार्गमा गाडी चल्न थाले,रामेछाप काठमाण्डौँ दुरी छोटियो

अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग विभिन्न ठाउँमा मर्मतपछि गाडी चल्न थालेका छन् । क्षतिग्रस्त सम्पूर्ण खण्डमा शुक्रबार बेलुका ‘ट्रयाक’ खुलाएर परीक्षण गरेसँगै शनिबार(आज) बिहानदेखि गाडी चल्न थालेका डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडाबाट रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन […]

गाउँको विद्यालयदेखि शहरसम्मको शैक्षिक यात्रा : संघर्ष, सुधार र सम्भावनाको कथा

– कमल एक्चै मगर  म रामेछापको एउटा साधारण गाउँमा जन्मिएको, त्यहिको सरकारी विद्यालयमा पढेको विद्यार्थी हुँ। त्यो समयमा हाम्रो विद्यालयमा पढ्ने वातावरण राम्रो थिएन। शिक्षकहरू कहिलेकाहीँ अनुपस्थित रहन्थे, हामी विद्यार्थीहरू पनि पढाइभन्दा खेल्न तिर बढी आकर्षित हुन्थ्यौं। परीक्षा पास हुनु नै पढाइको लक्ष्यजस्तो लाग्थ्यो। म पनि सोही धारमा बगेको थिएँ । बुझेर होइन, पास भएर […]

घरमै थलिएका वृद्धलाई वडाअध्यक्ष कार्कीले दिए दशैँ खर्च

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समीर कार्कीले बिरामी भएर घरमै थलापरेका एक वृद्धलाई दशैँ खर्च दिनुभएको छ । सोही वडाको भाङलाङ हिलेपानीका वर्ष ६७ का हिकमत बहादुर कार्कीलाई व्यक्तिगत नगद १० हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष कार्कीले बताउनुभयो । आर्थिक अवस्था निकै कमजोर रहेको वृद्ध कार्कीको परिवारको कुनै पनि सदस्यको स्थायी पेशा […]

बडादशैँको महत्व र महिमा

नेपालीहरुको महान पर्व दशैँ प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि पुर्र्णिमासम्म मनाइन्छ । यो विशेष गरेर हिन्दु धर्मसँग सम्बन्धित पर्व भएपनि अन्य धर्मावलम्बीहरु जस्तै बौद्ध किरात र केही मुस्लिम धर्म मान्ने मानिसहरुले पनि मनाउने गर्दछ्न। यो पर्व नेपालमा मात्र नभएर नेपाली भाषा बोल्ने नेपाल भन्दा बाहिर स्थायी र अस्थायी रूपमा बसोबास गर्ने प्राय सबै मानिसहरुले मनाउने […]

रामेछाप नगरपालिका ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध भएका छन । वडाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेर सबै नागरीकहरुलाई स्वास्थ्य बिमामा समेटेको हो । २०७९ सालको निर्वाचनमा नागरीकसँग गरेको वाचा अनुसार वडाका सबै नागरीकको निशुल्क बिमा गर्न सफल भएको वडाअध्यक्ष सन्तोष कुमार तामाङले बताउनुभयो । ३ वर्ष अघि वडाले सुरु […]

चाडपर्वको बेला सवारी दुर्घटना हुन नदिन रामेछापमा ट्राफिक प्रहरी सकृय

चाडपर्वको बेलामा हुनसक्ने सवारी दुर्घटनालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी चेक जाँचमा कडाई गरेको छ । यो समयमा कुनै पनि दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले विभिन्न कामहरु गरिरहेको छ । जिल्लाका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन लगायत विविध विषयमा ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवाशचन्द्र […]

चाडपर्वमा रामेछाप जिल्ला भरी ४ सयको हाराहारीमा प्रहरी परिचालन हुन्छ : डिएसपी भट्ट

दशैँ सुरु भएसँगै रामेछापमा प्रहरीले कुनै अप्रिय घटना हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएरै लागू गरेको छ । नागरीकको सुरक्षाको लागी जिल्लाभर ४ सय हाराहारीमा प्रहरीहरु परिचान गरिने बताएको छ । जिल्लाको बढी भिडभाड हुने ठाउँहरुमा प्रहरीले विशेष निगरानी गर्ने छ । कुनै अप्रिय घटना भइहालेमा १०० नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ […]