फ्ल्यासब्याक ( फर्केर हेर्दा )
विनोद कुमार श्रेष्ठ , रामेछाप । निष्पट्ट अँध्यारो । रातको शून्यता । बिस्तारै गेट खोलँे । गेट खोलेको कसैले थाहा नपाओस् भन्ने पक्षमा थिए म । विशेष गरी घरपेटीको छोरीले । उनले म माथि गिद्दे नजर लगाएकी थिइन् । गेट बन्द गरेँ । भ¥याङ उक्लँे । बिरालोको चालमा थिएँ म । पदचाप शून्य थियो । […]

