आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ
आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ परेका छन । जबर्जस्ती करणीका फरार आरोपी रामेछापको लिखुतामाकोसि गाउँपालिका ५ का ६९ वर्षिय सुकमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई आफ्नै बुहारी माथि मिति २०८० बैशाख ८ गते र असार २८ गते जबर्जस्ती गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ जबर्जस्ती करणी […]