रामेछापको टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु,फाईनल खेल शनिबार
रामेछापमा शुक्रबार(आज)देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । बटारे युवा क्लब रामेछापले प्रतियोगिता आयोजना गरेको हो । फुटबल प्रतियोगिता रामेछाप नगरपालिका ८ को टुँडिखेलमा मैदानमा संचालन भैरहेको छ । यो प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्धितिय हुने टिमले नगद […]

