मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित हुनुभएको छ । मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा थापा निर्वाचित हुनुभएको हो । थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष […]

के नेपालमा फेरि राजतन्त्र फर्किनेछ,यसको प्रभाव के हुनेछ ?

डा. केदार कार्की ।  नेपालमा राजतन्त्रको पुनरागमनको बारेमा छलफल फेरि एकपटक तीव्र हुन थालेको छ। वास्तवमा, हालै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले काठमाडौंमा विशाल जुलुसहरू आयोजना गरे र फेरि एक पटक राजतन्त्र पुनस्र्थापनाको माग गरे। यी ¥यालीहरूमा, “नारायणहिटी खाली गर, हाम्रो राजा आउनुहुन्छ“ भन्ने अर्थ लाग्छ, राजाको दरबार खाली गर, राजा फर्किए, आदि जस्ता नाराहरू […]

प्रेस चौतारी रामेछापको अध्यक्षमा बिक चयन

प्रेस चौतारी रामेछापको अध्यक्षमा लेख बहादुर बिक चयन हुनुभएको छ । मंगलबार भएको पाँचौ जिल्ला अधिवेशनले बिकलाई अध्यक्षमा चयन गरको हो । उपाध्यक्षमा शान्ता श्रेष्ठ,सीता पुरी,सचीवमा शंकर बरुवाल,सह सचीवमा कुमार मिजार,मणिराज सुनुवार,कोषाध्यक्षमा शर्मिला बिसुन्खे सदस्यहरुमा भवानी खड्का र सन्जना रसाइली चयन हुनुभएको हो । यसैगरी केन्द्रिय प्रतिनिधिमा युनिक बिफा घिसिङ,पार्बती घिमिरे चयन हुनुभएको हो । […]

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरको सभापतिमा दुर्गा बहादुर बस्नेत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिकाको सभापतिमा दुर्गा बहादुर बस्नेत चयन हुनुभएको छ । शनिबार रामेछाप बजारमा भएको रामेछाप नगरपालिका भेलाले बस्नेतको सभापतित्वमा ११ सदस्य कार्यसमिति चयन गरेको हो । जस अनुसार सभापतिमा दुर्गा बहादुर बस्नेत,उप–सभापतिमा रमा हायु,सचिबमा बुद्धिराज श्रेष्ठ,कोषाध्यक्षमा अम्बिका तामाङ,सदस्यहरुमा क्रमश..रामकुमार श्रेष्ठ,सानीमाया तामाङ र ज्ञानबहादुर श्रेष्ठ चयन हुनभएको हो । बाँकी सदस्यहरु सबै वडालाई […]

राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान गांरीशंकर क्याम्पसबाट शुभारम्भ

नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान शुभारम्भ गरेको छ । आईतबार(आज) गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजारबाट अभियानको शुभारम्भ गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र नेविसंघ रामेछापका सभापति बिनोद बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले विद्यार्थीहरुको हक,हित र अधिकारको […]

रामेछापका ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण

रामेछापको ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइएको हो । जिल्लाको खाँडादेवी,सुनापती र दोरम्बा शैलुङ्ग गाउँपालिका जोड्ने मुख्य मार्गको रुपमा रहेको खैरेनीघाटको पक्कि पुल यहि असोज ११ र १२ गतेको अविरल वर्षा सँगै सुनकोशी नदीमा आएको बाढीले बगाएको थियो । […]

सम्मृद्ध रामेछाप निर्माणको लागी बहस,मन्त्री ठकुरीले जनाए प्रतिबद्धता

रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सम्मृद्ध रामेछाप निर्माणको लागी बहस कार्यक्रम गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । […]

सभापति कान्छारामले आतङ्क मच्चाएको सचिवको आरोप,भण्डाफोर गर्ने चेतावनी

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ । पार्टीको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निरङ्कुशता लाद्न खोजेको आरोप छ । कान्छारामले कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निर्णय गर्ने, हस्तक्षेप गर्ने, पदाधिकारीको मर्यादामा समेत असर पर्ने किसिमको गतिविधि गर्ने कांग्रेस रामेछाप जिल्ला सचिव दीपक खड्काको आरोप छ । […]

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा रामेछापमा १ सय ५० वटा रुख रोपियो

नेपाली काँग्रेस रामेछापले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औँ स्मृति दिवस रुख रोपेर मनाएको छ । तामाकोशी सेवा समितिको परिसरमा मोरिङ्गा प्रजातिको १ सय ५० वटा विरुवा रोपिएको नेपाली काँग्रेस रामेछापका कार्यवहाक सभापति लेख बहादुर कार्कीले बताउनुभयो । रोपिएको विरुवाहरु हुर्काउने जिम्मेवारी तामाकोशी सेवा समितिले लिएको उहाँले बताउनुभयो । जिल्ला सदरमुकाम मन्थली […]

सन्दर्भ : लोकतन्त्रवादी आदिवासी जनजाति अधिबेशनमा रामेछाप काङ्ग्रेसको किचलो

नेपाली काङ्ग्रेस सम्बद्ध लोकतन्त्रवादि आदिवासी जनजाति महासंघको केन्द्रिय अधिबेशन असार ११ गतेदेखि चलिरहेको छ । नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा र आफ्नो टिमको हनुमान खोज्ने क्रम पनि जारी हुनुपर्छ । नेपाली काङ्ग्रेसको भातृ सस्थाहरुको अधिबेशन नभएको र टिके प्रथाले जरा गाडेको एक दशक नाघिसक्यो र अरु थप मलजल गर्ने र टिके प्रथालाई नै निरन्तरता दिने र […]