रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै
रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ […]