रामेछापको खाँडादेवी गाउँपालिकाको आ.ब २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक
रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार(आज) १५ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा गत वर्षकै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ । निति तथा कार्यक्रममा टोल बस्तीमा आकस्मिक मोबाइल अस्पताल संचालन […]