रामेछापमा कफ्र्यु र निषेधाज्ञा हट्यो,जनजीवन सामान्य बन्दै
जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको छ । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै प्रशासन कार्यालयले निषेधज्ञा र कफ्र्यूको आदेश हाललाई हटाएको जनाएको हो । जेनजी आन्दोलका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि रामेछापमा पनि निषेधाज्ञा र कफ्र्यू लगाइएको थियो । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुत्त भएसँगै रामेछाप सहितका […]

