चार महिनामा रामेछाप नगरपालिकाको वित्तिय प्रगति १४ प्रतिशत
रामेछाप नगरपालिकाको चालू आव २०८२/८३ को पहिलो चौमसिक अवधिसम्म जम्मा बजेटको १४ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार चालू तर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत र […]

