मन्थली नगरपालिकामा सरसफाई सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ
“हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार(आज) बाट सुरु भएको छ । यो अभियानको पहिलो दिन रामेछापको मन्थली नगरपालिकाले सरसफाई कार्यक्रम गरेको छ । मन्थली बसपार्क हुँदै,एर्पोट क्षेत्र र हाटेचौर क्षेत्रमा सरसफाई गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ । सरफाई पश्चात भएको कोण सभा […]