रामेछापमा प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलले उम्मेदवारको टुंगो लगाए
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापबाट प्रमुख दलहरूले आफ्ना उम्मेदवार टुंग्याएका छन्। मुख्य चार दलका उम्मेदवार सार्वजनिक भएपछि जिल्लामा चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा चहलपहल देखिन थालेको छ। नेपाली कांग्रेसले फेरी पनि पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई उम्मेदवार बनाएको छ। यस अघि पनि चुनाव जितेर उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री बन्नु भएका कान्छारामलाई […]

