आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जित्यो चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि
आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनलमा न्यु स्टार कुनौरीलाई १–० गोलले पराजित गर्दै दिपशिखाले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो। उपविजेता न्यु स्टार कुनौरीले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त […]

