तपाईंको आजको दिन कस्तो बित्ने छ त हेर्नुस् आजको राशिफल
वि.सं. २०७७ भदौ २। मंगलवार। इ.स. २०२० अगस्ट १८। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। चतुर्दशी, ०९:३३ उप्रान्त औंसी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले […]

