नेपालका कलाकार र आत्महत्याको रहस्य: किन रोज्छन् अन्तिम बाटो?
मनोरञ्जन उद्योग बाहिरबाट हेर्दा कलाकारहरूको जीवन चमकदार देखिन्छ । हँसिलो अनुहार, आकर्षक जीवनशैली, ठूलो दर्शक वर्ग – यी सबैले जीवनलाई सपनाजस्तो देखाउँछन् । चलचित्र, म्युजिक भिडियो र मिडियाहरूले कलाकारको जीवनलाई झिलिमिली र ग्ल्यामरस देखाउने काम गर्छन् । तर यस चमकको पछाडि गहिरो पीडा लुकेको हुन्छ । केही कलाकारहरूले मानसिक तनाव, व्यक्तिगत संघर्ष, सामाजिक दबाब र […]

