सामाजिक सञ्जालहरू अस्थिर समाज : फेक न्युज

नेपालमा मात्रै होइन सामाजिक सञ्जालमा विश्वव्यापीरूपमा ‘फेक न्युज’ अर्थात ‘झुठो समाचार’ चुनौतीको रूपमा देखापरेको छ । त्यसैगरी उद्योगधन्दा, व्यवसाय, अर्थतन्त्र, समाज, परिवार र व्यक्तिगत तहमा पनि सामाजिक सञ्जालसँग सम्बन्धित र साइबर क्राइमका घटनाहरू प्रशस्तै सुन्न र पढ्न पाइन्छ । सामाजिक सञ्जालको दुरुपयोगले पारिवारिक विखण्डन हुने खालका सामाजिक अपराधका घटनाहरु पनि हुने गरेका छन् । विश्वभर […]

शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता

सत्य राम कासिछ्वा सूर्यमढी ९, भक्तपुर । २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माणको घोषणा तत्कालिन अर्थमन्त्रीले गरेका थिए । यस घोषणाले शिक्षाक्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थीको […]

रोगमुक्त पोल्ट्री फार्ममा कुखुरा पालन

डा .केदार कार्की, वरिष्ठ पोल्ट्री स्वास्थ्य व्यवस्थापन परामर्शदाता। कुखुरापालन ग्रामीण क्षेत्रमा बढ्दो लोकप्रिय व्यवसायको रूपमा देखा परेको छ। यो व्यवसायमा कम खर्चमा राम्रो नाफा हुन्छ । तर, यो व्यवसायमा बढी होसियार हुनुपर्छ । कुखुरापालन व्यवसायमा कुखुरामा लाग्ने रोग प्रमुख समस्या हो । यी मध्ये धेरै रोगहरू छन् जसले पोल्ट्री फार्महरू बन्द गर्न पनि सक्छ। रानीखेत– […]

पशुपंक्षीमा एन्टिबायोटिकको दुरुपयोग

डा केदार कार्की वरिष्ठ पशु चिकित्सा स्वास्थ्य व्यवस्थापन।  एन्टिमाइक्रोबियल प्रतिरोध सम्बन्धी सचेतना सप्ताह नोभेम्बर १८ गतेदेखि मनाइँदैछ । यो उल्लेखनीय छ कि लगभग ८८ वर्ष पहिले, चिकित्सा संसारमा धेरै रोगहरु संग लड्न को लागी कुनै प्रभावकारी औषधि थिएन। तर एन्टिबायोटिकको आविष्कारले चिकित्सा जगतलाई एउटा जादुई बुलेट दिएको छ।२० औं शताब्दी सुरु हुनुअघि सामान्य र सानातिना […]

स्वस्थ सुखद र सुरक्षित तिहार

डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक यो वर्षको त्यो समय हो जब हामी सबै उत्साहित र सबैभन्दा शुभ र मनपर्ने चाडहरू मध्ये एक, तिहार  मनाउन तयारी  मा  छौं। बत्ती, मिठाई, मिठो  खाना, पटाखा हरु  र अन्य कर्मकाण्डका कारण सबैले रमाइलो गर्ने पर्व हो ।हामी सबै तिहार को पर्खाइमा छौं। यो बेला , मानिसहरू एकअर्कासँग घुलमिल हुन्छन् […]

धर्मको नाममा चाडपर्वमा वातावरणमा हानि !

डा केदार कार्की   यदि हामी शब्द र कर्मको भिन्नतालाई स्पष्ट रूपमा अनुभव गर्न चाहन्छौं भने धर्मलाई वातावरणको लेन्सबाट हेर्नुपर्छ। हाम्रा धार्मिक ग्रन्थमा नदीहरूलाई आमाको दर्जा दिइएको छ तर अर्कोतर्फ गंगा-यमुनाजस्ता नदीहरूलाई संसारकै सबैभन्दा प्रदूषित नदीमा परिणत गर्छौं। हामी विभिन्न प्राणी र रुखलाई देवता मान्छौं भने अर्कोतिर नष्ट गर्नमा कुनै कसर बाँकी राख्दैनौं। हावा र पानी […]

चाडपर्वको बेला मासु सेवनमा होसियारी नगरेमा रोग लाग्न सक्छ

डा.केदार कार्की सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक  चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने चेतना निकै कम भएको […]

मुख्य चाडपर्वहरुमा मात्र किन बजार अनुगमन ?

पूर्वीय संस्कृति सबैभन्दा पुरानो, समृद्ध र वैज्ञानिक छ। चाडपर्व, परम्परा र पूजाआजालाई संस्कृतिअनुसार नै पूरा गर्छौं । हरेक चाडपर्वको वैज्ञानिक महत्व छ, हाम्रा हरेक चाडपर्व जीवनशैली, खानपान, बाली र प्रकृतिमा आएको परिवर्तनमा आधारित हुन्छन् । हाम्रा चाडपर्वहरूमा पौराणिक कथाहरू उल्लेख भएसँगै खगोलीय घटनाहरू, पृथ्वीको वातावरण, मानव मनोविज्ञान र सामाजिक कर्तव्यहरूका पाठहरू पनि झल्किन्छन्। हाम्रो जीवनमा […]

खर्चिलो,भड्कीलो तिज र महिला

हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । यसलाई छोटकरीमा तिज मात्रै पनि भनिन्छ ।तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज पर्व नेपालि महिलाहरुको पारम्परिक पर्व हो, जसमा तिहार, छठ, दसैँ आदि पर्वहरू जस्तै धूमधाम सँग […]

तीज बजारको कब्जामा

नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ। सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ। अझ जताजतै घन्किरहेको तीजको भाकाले बजारमा विशेष रौनक छाएको देखिन्छ। नेपाली महिलाले हर्ल्षोल्लासका साथ मनाउने तीजका अवसरमा हुने […]