रामेछापमा एक वर्षमा सवारी कारबाहिबाट ३२ लाख बढि राजश्व संकलन
रामेछापमा एक वर्षको अवद्यिमा सवारी साधन कारबाहिबाट ३२ लाख ७८ हजार मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८१ को साउन महिनादेखी २०८२ को असार मसान्तसम्म अर्थात वितेको १२ महिनाको अवद्यिमा ३२ लाख ७८ हजार २ रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित चलेका ठुला तथा साना सवारी साधनहरु कारबाहीबाट उक्त राजश्व […]