रामेछाप कारागारमा गोली लागेर ज्यान गुमाएका र घाइतेहरूको परिचय खुल्यो
रामेछाप कारागारमा सेनाले चलाएको गोली लागेर मृत्यु भएका २ जना र घाइते भएका १४ जनामध्ये १२ जना कैदी बन्दीहरूको पहिचान खुलेको छ । जेनजी आन्दोलनको मौका छोपी कारागारबाट ग्यासमा आगो लगाई भाग्ने प्रयास गरेपछि कैदी बन्दीलार्ई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको थियो । सो गोली लागेर घाइते भएका २ जना कैद बन्दीको रामेछाप अस्पतालमा […]

