मन्थलीमा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला
रामेछापको मन्थली नगरपालिकामा सञ्चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको हो । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, […]