उमेरले हैन विचार र सक्रियताले निर्भर गर्छ : रामचन्द्र खड्का
फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसपार्टीबाट रामेछापमा रामचन्द्र खड्काले मनोनयन दर्ता गराउनुभएको छ । एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । सबै उम्मेदवारभन्दा उमेर र अनुभवले निखारिएका खड्कालाई त्यागि,निष्ठावान र नैतिकवान नेताको रुपमा चिनिन्छ । हामिले रामचन्द्र खड्कालाई सोधेका छौँ : प्रतिनिधि सभामा तपाईको उम्मेदवारी […]

