अनेरास्ववियुको अध्यक्षमा रामेछापका डा. सुजन कडरिया विजयी
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा रामेछापका डा. सुजन कडरिया विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित हुनुभएको हो । कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा […]