वडा नं ७ सुकाजोरको सेवा काठमाण्डौँबाट प्रवाहः१५० बढीले लिए सेवा
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालयले राजधानी काठमाण्डौँमै पुगेर सेवा प्रवाह गरेको छ । वडाका अधिकांश नागरीक काठमाण्डौँमा रहेको र उनिहरुको सहजताको लागी उनिहरु रहेकै ठाउँमा पुगेर सेवा दिइएको वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अधिकांश लाभग्राही काठमाण्डौँ रहेको र नविकरण गर्नका लागी वडा […]