रामेछाप अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै
रामेछाप अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा सुरु हुने भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नी, मांसपेशी, स्नायु तथा दुर्घटनाबाट प्रभावित बिरामीहरूलाई उपचार सेवा उपलब्ध हुने भएको हो । लामो समयदेखि फिजियोथेरापी उपचारका लागि सदरमुकाम मन्थली जानुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । फिजियोथेरापी सेवाका […]

