मन्त्री बरालद्धारा साङ्लोले बाधिएका ८ वर्षिय अपांगता बालकको उद्धार, उपचार शुरु

स्वास्थ्यसमाचार प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले बाँधेर राखिएका पाल्पा रिब्दिकोट गाउंपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरेका छन । पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय शिव कुमाललाई मानव सेवा आश्रम बुटवलमा ल्याईएको छ। लामो समय देखी साङलो ले बाँधेर राखेका बालकको उपचार सुरु गरिएको […]

बुटवलमा स्वास्थ्य बीमा लागू गर्ने बारे अभिमुखीकरण

स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वास्थ बीमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ बीमा बिषयक अभिमुखिकरण भएको छ । बुटवल उपमहानगरपालिकामा शुक्रबार एक समारोह बीच जनप्रतिनिधि र कर्मचारीहरुसंग अभिमुखिकरण गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने वताए । स्वास्थ्यलाई मौलिक हकका रुपमा संविधानमै व्यवस्था गरिएको […]

शुद्दोधनमा स्वास्थ बिमा सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार १८ असार नेपाल सरकार स्वास्थ बिमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवाला हरुको लागी स्वास्थ बिमा बिषयक अभिमुखिकरण कार्यक्रम रुपन्देहीको शुद्दोधन गाउपालिका मानपकडिमा सम्पन्न भयो। स्वास्थ्य बिमा लागुहुनुभन्दा पहिले पुर्ब तयारीको अनुसार स्थानिय गाउँपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मी ब्यापारी संञ्चारकर्मी लगायतलाई बिमाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।बेलैमा स्वास्थ्य बिमा गरौ […]

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

स्वास्थ्यसमाचार रुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय तहमा हस्तान्तन्ण गरेपछि स्वास्थ्यक्षेत्रमा औषधी उपकरण सेवा सहज भएको बताएका छन ।स्वास्थ्य संस्थाको सेवा सुबिधा र गुणस्तर समन्धमा समाजीक परिक्षण तथा आम भेलामा वोल्दै स्थानिय सेवा ग्राहीहरुले सहज सेवा सुबिधा पाएको बताए । शुद्वोधन गाउंपालिकाको […]

थालेसियाबाट पिडित ६ वर्षिय वालिक गृस्मालाई मेलानद्वारा ५ लाख उपचार सहयोग

स्वास्थ्य समाचार/ मेलान कपिलबस्तुका जिल्ला सदस्य एबं बुद्धभुभी ६ निबासी श्रीधर खनालकि ६ बर्से छोरी गृस्मा खनालको B-thallasaemia major   जस्तो घातक रोग बाट ग्रसित रहेको ले निजको जिबन रक्षाको लागि मेलानका जिल्ला प्रदेश केन्द्र मार्फत संकलन गरिएको सहयोग रकम रु ५,लाख १ सय ९८ एक कार्यक्रमका बिच बुटवलमा हस्तान्तरण गरेका छन । मेलान उपाध्यक्ष […]

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा प्याकुरेल, अरु ठाउमा पनि व्यापक हेरफेर

स्वास्थ्यसमाचार/ कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई लगेको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ । यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पनि जिम्मेवारी परिवर्तन भएको छ । […]

सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो

स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन । हिजो बुधवार मात्रै सार्वजनिक लेखा समितिले त्यस मन्त्रालय अन्तरगत भएका कामलाई थप अध्ययन गर्ने निष्कर्ष निकालेकोमा आज बिहिवार सामाजिक विकास समितिले खर्च विवरणका बारेमा अध्ययन तीव्र पार्ने निर्णय गरेको छ । सभापति दृगनारायण पाण्डेका अनुसार […]