रामेछाप नगरपालिका–७ को सार्वजनिक सुनुवाई कार्यक्रम, स्थानीय जनताको प्रश्न–जवाफ
रामेछापको रामेछाप नगरपालिका–७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाले चालु आर्थिक वर्षको हालसम्म अर्थात ६ महिनाको अवधिमा भएका विकास निर्माण र सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा वडाले चालु आ.व को हालसम्म गरेका कामहरुको बारेमा वडा सचिव भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले विकास निर्माणका योजना,सामाजिक सुरक्षा […]

