रामेछापमा सवारी साधन कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सङ्कलन
गत आर्थिक वर्ष २०७९/८० मा रामेछापमा सवारी कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने ८ हजार ८ सय ८ सवारी साधनलाई कारबाही गरि ८० लाख ५९ हजार राजस्व सकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो । क्षमता भन्दा धेरै […]