धादिङमा २ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय

हेटौंडा, १४ असार ।बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ । समितीले दिएको जानकारी […]

यसरी मनाईयो सिद्धलेकमा धान दिवस

धादिङ,१५ असार ।आज असार १५,धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘धान उत्पादनमा वृद्धि,आत्मनिर्भ र समृद्घिको’ भन्ने नारा सहित सोमबार सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङ सैमतीमा बाजा गाजा सहित रोपाइँ महोत्सव मनाएको हो । औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा […]

धादिङमा महिला मैत्री क्वारेन्टाइन बनाउन नारी जागरण केन्द्रको आग्रह

धादिङ,१४ असार ।धादिङमा क्वारेन्टाइन महिला मैत्री नभएको भन्दै नारी जागरण केन्द्र धादिङले जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण गराएका छन् । जिल्लामा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका व्यक्तिहरुलाई राख्न निमार्ण गरिएको क्वारेन्टाइनहरु महिला मैत्री नभएको भन्दै आईतबार नारी जागरण केन्द्र धादिङले जिसस प्रमुख नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन । संस्थाले आइतबारनै […]

नेत्रावती डबजोङ गाउँपालिकामा बाख्रालाई पीपीआर खोप लगाउन सुरु

धादिङ,१५ असार ।धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा बाख्रालाई लाग्ने रोगबाट बचाउन पीपीआर खोप दिन सुरु गरिएको छ । सम्भावित  महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन गाउँपालिकाले पालिका भित्रका किसानले पालेको बाख्रालाई पीपीआर विरुद्धको खोप लगाउन सुरु गरिएको गाउँपालिकाका सुचना अधिकारी कृृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो । अहिले किसानहरुको घरघरमा पुगेर प्राविधिकहरुले बाख्राहरुमा पीपीआर रोग विरुद्धको खोप […]

धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,१५ असार । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार  थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १३ की ३० बर्षीय महिला र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३२ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिनुभयो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । यससँगै […]

नेपालमा कोरोना संक्रमितको सङ्ख्या १३ हजार नाघ्यो, ४ सय ६३ थपिए

धादिङ,१५ असार ।नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । हिजो आईतबार ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये ११ हजार […]

विषादी परीक्षणलाई छिटै निरन्तरता दिइन्छः मन्त्री ज्ञवाली

स्वास्थ्यसमाचार /परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिंदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । नेकपा बुटवल उपमहानगर […]

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म […]

विषादी परीक्षणलाई ६ महिनाभित्र निरन्तरता दिइनेः परराष्ट्रमन्त्री ज्ञवाली

स्वास्थ्यसमाचार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिँदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । नेकपा बुटवल उपमहानगर […]

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ । लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा […]