बिहीबार कुन राशिका लागि कति फलदायी ?
वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्थी,१२ घडी ०७ पला,बिहान १० बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र– शतभिषा,५६ घडी २२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त […]

