जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछापको रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले आफ्नो जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नुभएको छ । उहाँले सोमबार(आज) ३३ औँ जन्म दिनको अवसरमा रामेछाप अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गर्नुभएको हो । अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका १८ जना बिरामीलाई स्याउ,केरा,जुस र बिस्कुट वितरण […]

मन्थली नगरपालिकाले दियो लदी पुजाको अवसरमा माझी विद्यार्थी पढ्ने विद्यालयमा बिदा 

रामेछापको मन्थली नगरपालिकाले माझीहरुको प्रमुख चाड लदी पुजा ( कोशी पुजा ) को अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले माझी समुदायको बसोवास रहेको र माझी समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले सोमबार(आज) […]

बनेपाको होटलमा रामेछापकी युवती मृत फेला,सँगै बसेका युवक फरार

काभ्रेपलाञ्चोकमा एक महिला मृत फेला परेकी छिन् ।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ मा रहेको होटल भ्यू पाहुना घरमा रामेछाप घर भई हाल बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ मृत फेला परेकी हु्न् । हिजो साँझा ५ बजे सो होटलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।उनी बनेपाकै […]

गाँजा खेती स्वागतयोग्य छ तर धेरै गर्न बाँकी छ

डा. केदार कार्की, वरिष्ठ पशु चिकित्सक। गाँजा खेतीको इतिहास लगभग १२ हजार वर्ष पुरानो छ र यसलाई मानिसले उब्जाएको सबैभन्दा पुरानो बाली मध्ये एक मानिन्छ। यो शताब्दीयौंदेखि खुला ठाउँमा प्राकृतिक रूपमा बढ्दै आएको छ।हामीले हाम्रो वरिपरि गाँजाको बारेमा सुनेको हुनुपर्छ। धेरै मानिसहरूले यसलाई औषधिको रूपमा प्रयोग गर्छन्। नेपाल र भारतबाट इजरायल, इटाली र हल्याण्ड जस्ता […]

गाँजा भांग र महाशिवरात्रि

डा. केदार कार्की।  धेरैजसो मानिसहरू गाँजाको नामसँग परिचित छन्। यस वर्ष महाशिवरात्रि २६ फेब्रुअरी २०२५, बुधबार मनाइँदैछ। हिन्दू धर्ममा यो पर्वको ठूलो महत्व छ। यस दिन देवताहरूका देवता महादेवको पूजा गर्नु विशेष फलदायी साबित हुन्छ। भनिन्छ कि जब भक्तहरूले महाशिवरात्रिमा पूजा र व्रत लिन्छन्, तब भगवान शंकर प्रसन्न हुन्छन् र उनीहरूलाई इच्छित आशीर्वाद दिन्छन्। साथै, […]

रामेछाप अस्पतालको सफलता,छोटो समयमै बागमती प्रदेशकै दोस्रो बन्यो

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको रामेछाप अस्पताले सेवाग्राही(बिरामी) हरुको मन जित्दै आफ्नो भरोसा बढाउदै लगेको छ । जसको परिणाम अहिले देखिएको छ । अस्पतालको नेतृत्व र कर्मचारीहरुको मेहनत र बिरामीहरुको भरोसाले अस्पतालले छोटो समयमै राम्रो सफलता हात पारेको हो । वाग्मती प्रदेशका अस्पतालहरूमध्यबाट यो अस्पताल दोस्रो बन्न सफल भएको छ । बाग्मती प्रदेश भित्र […]

गरिबी र भेदभाव विरुद्ध लड्ने संकल्प विश्व सामाजिक न्याय दिवस २०२५

डा. केदार कार्की मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्ममरण, आँशु, हासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो । विभिन्न समाजशास्त्री अनि ईतिहासविज्ञहरुले समाजलाई आआफ्नै तवरले ब्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरुका […]

बर्ड फ्लूको नयाँ प्रजाति फेला पर्यो यो कति खतरनाक होला ?

डा. केदार कार्की वरिष्ठ पशु चिकित्सक। कोशी प्रदेशको सुनसरी जिल्लाको कोशी ग्रामीण नगरपालिका–६ स्थित श्री सप्तकोशी कृषि फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तिव्र कदम चालेको छ।‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, […]

रामेछाप सुनारपानीका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुकालाई बाख्रा वितरण गरिएको छ । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले उक्त वडाका ३० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई फागुन ६ गते बाख्रा वितरण गरेको हो । मन्थली नगरपालिका र वडा कार्यालय संगको समन्व र वागमति प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोगमा सो […]

सेतो गुँरासद्वारा मन्थलीमा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन

रामेछापको मन्थली नगरपालिकामा सञ्चालित “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण” कार्यक्रमले बालविका सकेन्द्रहरुको सञ्चालन तथा व्यवस्थापनका लागि साझा धारणा र बुझाइको विकास गराउन महत्वपूर्ण सहयोग पु¥याएको सहभागिहरुले बताएका छन् । “इसिडी हार्मोनी परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा मन्थली नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले […]