रामेछाप घर भएका लोक गायक सुरज बुढाथोकीको “भाले छिर्के” बोलको गित सार्वजनिक भएको छ । गीतकार सुरज बुढाथोकीको शब्द रहेको उक्त गीतमा सङ्गित भने काजी बाबू ढकालको रहेको छ । उक्त गितमा सुरज बुढाथोकी र पार्बती कार्कीको स्वर रहेको छ । भाले छिर्के गितमा संगीत संयोजन यरेन्जर बिष्णु तामाङले गनुभएको छ ।
संकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको रमाइलो गितमा हास्य कलाकार यादब कोटा (सरापे) सुशिला निरौला (बिम्ली) सुरज बुढाथोकी अञ्जना बजगाई लगायतको अभिनय देख्न सकिन्छ ।
खमेश श्रेष्ठको निर्देशन, प्रवेश पोख्रेलको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन र कलरिङ्ग गनुभएको हो ।
भिडियो हेर्न तल क्लिक गनुहोस :
https://youtu.be/B6ugBS4KJjg