सत्ता गठबन्धन दल राष्ट्रिय सभा निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने

सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा यसअघि भएको सहमति अनुसार नै अघि बढ्ने निष्कर्ष निकालेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित छलफल भएको नेताहरूले बताएका छन् । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य पदका लागि निर्वाचन हुँदैछ । सत्तारूढ गठबन्धनमा रहेका ५ […]

रामेछापमा कोरोना कहर, दशैँ दशा नबनोस

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने

सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ । तीनमन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ । संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका […]

नेपालमा कोरोना संक्रमितको सङ्ख्या १३ हजार नाघ्यो, ४ सय ६३ थपिए

धादिङ,१५ असार ।नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । हिजो आईतबार ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये ११ हजार […]

महिलाले बनाएको प्याड पुरुषलाई उपहार

स्वास्थ्यसमाचार महिलाहरुले महिनावारीको समयमा आवश्यक ध्यान पुर्याउन नसक्दा धेरै महिलाहहरुमा स्वास्थ्य समस्या आउने भन्दै घरका पुरुषलाई सेनिटेरी प्याड बनाएर उपहार दिएका छन। घरमा पुरुषहरुले स्वास्थ्यको ख्याल गर्नुपर्ने चेतना जगाउनको लागी पुरुषलाईसेनिटेरी प्याड उपहार दिएको सैनामैना नगरपालिका वडा नं ७का महिलाहरुले बताए ।