के नेपाल फेरि हिन्दू राष्ट्र बन्ला ?

डा. केदार कार्की। पछिल्लो १७ वर्षमा नेपालमा १४ वटा सरकार परिवर्तन भएका छन्। लोकतन्त्रको जीवन्तता कायम राख्न राजनीतिक स्थिरता, लोकतान्त्रिक स्थिरता, लोकतान्त्रिक संस्थाहरूको कार्यप्रणाली, नेताहरूको नेतृत्व, जनताको सहभागिता सबै आवश्यक छन् तर नेपालका राजनीतिक दलहरू लोकतन्त्रको सौन्दर्य कायम राख्न असफल भएका छन्। एकअर्काको विरोध गर्न, एकअर्कालाई हराउन र सरकारमा रहन उनीहरू शक्ति समीकरणमा अल्झिएका छन्। […]

रामेछाप नगरपालिकामा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन

रामेछापको रामेछाप नगरपालिकामा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको छ । “इसिडी हार्मोनी परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा रामेछाप नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । वडा नं ४,८ र ७ मा रहेको विद्यालयका प्र.अ. वि.व्य.स. […]

हामी भीड मानसिकताबाट बच्नुपर्छ

डा. केदार कार्की। ईसापूर्व चौथो शताब्दीमा प्लेटोले लोकतन्त्रलाई यी शब्दहरूले सजाएका थिए। यस महान दार्शनिकको विचार थियो कि लोकतन्त्र सुशासनको लागि उपयुक्त प्रणाली होइन। उनले लोकतन्त्रलाई भिडतन्त्रको रूपमा व्याख्या गरे किनभने यस प्रणालीमा सक्षम र बुद्धिमान मानिसहरूले भन्दा अयोग्य भिडले शासन गर्छ। प्लेटोका अनुसार, सबैभन्दा राम्रो शासन प्रणाली अभिजात वर्ग हो। उनका अनुसार, अभिजात वर्गमा, […]

के राजतन्त्र भ्रष्ट लोकतन्त्र भन्दा राम्रो हुन्छ ?

डा. केदार कार्की। लोकतन्त्र अन्य राज्य प्रणालीहरू भन्दा राम्रो छ किनकि यो जनताको शासन हो। विश्वले विगतका तीता अनुभवहरूबाट सिकेर लोकतान्त्रिक प्रणालीलाई जन्म दिएको छ। धेरै साना–ठूला क्रान्तिहरूबाट जन्मिए पनि, आधुनिक संसदीय लोकतन्त्र विश्वमा धेरै सुस्त गतिमा विकसित भएको छ। यी पनि जनताको इच्छालाई प्रतिनिधित्व गर्ने यस प्रणालीका केही आधारभूत विशेषताहरू हुन सक्छन्। १. शक्ति […]

राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्षमा संजिव आले चयन

राष्ट्रिय युवा संघ नेपाल, रामेछाप नगर कमिटीको अध्यक्षमा संजिव आले चयन हुनुभएको छ । शनिबार भएको तेस्रो नगर अधिवेशनबाट सर्वसम्मत रूपमा आले अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा अप्सरा कार्की,सचिवमा रमेश लामा,उप–सचिवमा जिवन तामाङ र भुमिका श्रेष्ठ पनि सर्वसम्मत रूपमा चयन भएका हुन । कमिटीको सदस्यहरूमा क्रमश : बिनोद बुढाथोकी,मोहन श्रेष्ठ,ठाकुरदाश श्रेष्ठ,दिनेश बिक,टिकाराम लामा,नर बहादुर […]

रामेछाप नगरपालिका-५ का आगलागि पिडितलाई राहत वितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरको बसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले बुधबार राहत वितरण गरेका छन् । नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बालकुमारी कार्की थापा सहित रेडक्रसका प्रतिनिधिहरुले रामपुर पुगेर घरबार विहिन हुन पुगेका पविारलाई त्रिपाल, खाद्यान्न र अन्य […]

भूमि समस्या समाधानका लागी रामेछाप नगरपालिकामा अभिमुखीकरण कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकामा भूमि समस्या समाधानका लागी भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले अहिलेको आयोगले तिव्रताका साथ काम गर्नुपर्ने बताउनुभयो । विगतमा आयोगहरु बन्ने तर काम चाहिँ नहुने गरेको भन्दै उहाँले अहिलेको अयोगले जुनसुकै अवस्थामा पनि काम […]

रामेछाप नगरपालिका-५ को ठिङग्रे,चुकिया र स्वाङग्रामा भिषण आगलागीःपाँच घर गोठ जल्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं -५ को ठिङग्रे,चुकिया र स्वाङग्रा गाउँमा आगलागी हुँदा ५ वटा घर गोठ जलेर नष्ट भएको छ । मंगलबार(आज) दिउँसो बस्ती नजिकै जंगलमा लागेको आगोले ५ वटा घर गोठ जलेर नष्ट भएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट २ वटा घर र ३ वटा गोठ पूर्ण रुपमा जलेको उहाँले बताउनुभयो […]

रामेछाप कृषि पर्यटन मेलाको आम्दानी ३ लाख मात्रै खर्च भने १६ लाख

रामेछाप उद्योग वाणिज्यिक सङ्घले यहि माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा ११ दिन रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ आयोजना गर्यो । उक्त मेलाको आम्दानी तथा खर्च विवरण सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । रामेछाप उद्योग वाणिज्यिक सङ्घका कोषाध्यक्ष झनक बहादुर बुढाथोकीले पत्रकार सम्मेलनमा आम्दानी तथा खर्च विवरण प्रस्तुत […]

रामेछापको ओख्रेनीमा नगरपालिकाको घुम्ति शिविरःसैयौँले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१/०८२ को दोश्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र बिकास निर्माण कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार (आज) सम्पन्न भएको छ । वडा नं ६ ओख्रेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित एकिकृत घुम्ति शिविर कार्यक्रम भएको हो । घुम्ति शिविरमा स्वास्थ्य, महिला बालबालिका, योजना, कृषी तथा पशुपंछी बिकास शाखाको न्युनतम सेवा प्रवाह भएको […]