रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की
रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की नियुक्त हुनुभएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले कार्कीलाई नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्नुभएको हो । नगर प्रमुखस्तरीय निर्णयबाट कार्कीलाई नगर खेलकुद संयोजकको जिम्मेवारी दिने निर्णय भएको हो । नगर प्रमुख न्यौपानेले कार्कीलाई नियुत्ति पत्र हस्तान्तरण गर्दै सुस्ताएको खेलकुदको गतिविधिलाई चलायमान बनाउन सबैसँग समन्वय […]