अपाङ्गता भएका १ सय ६६ जनालाई जाडोमा ओढ्ने न्यानो बल्याङकेट वितरण

रामेछापको रामेछाप नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका नगरका १ सय ६६ जनालाई जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वडावडामै पुगेर बल्याङकेट वितरण गरिरहनुभएको हो । अपाङ्गता भएका नगरका नागरीकहरुले जाडोमा ओढ्ने बल्याङकेट माग गरे अनुसार वितरण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । महिला,बालबालिका तथा जेष्ठ नागरीकहरुले नगरपालिकाबाट विभिन्न […]

रामेछापको साँघुटारबासी गए स्थानिय सरकार र प्रशासनमा डेलिगेसन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाईड्रोपावरका कारण नदि आसपासको करिव ५ सय रोपनी खेत पुर्ण रुपमा प्रभावित हुने भन्दै सोमबार हाईड्रोपावर विरुद्ध स्थानिय उपभोक्ताहरु डेलिगेसन […]

रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो,अस्पतालको सबै शैया बिरामीले भरियो

जाडो बढेसँगै रामेछाप अस्पतालमा विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार हाल दैनिक १ सय देखी १ सय ५० जनासम्म विरामीहरु अस्पतालमा आउने गरेका छन् । जाडो बढेसँगै अस्पतालमा दम,रुघाखोकी,ज्वरो,निमोनिया,सुगर÷प्रेसर कन्ट्रोल नभएका बिरामीहरुको चाप बढेको उहाँले बताउनुभयो । अस्पतालको सबै शैया बिरामीले […]

लिखु तामाकोशी गाउँपालिकामा ५ सय २४ जनाले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराए

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर संचालन गरेको छ । लिखु तामाकोशी गाउँपालिका,जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा लिखु तामाकोशी गाउँपालिकाका सबै सात वटै वडा र गाउँपालिकाको कार्यलय धोबीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर […]

रामेछाप नगरपालिकाका ९ सय जना किशोरीहरुलाई एच.पि.भि.खोप लगाईदैँ

रामेछापको रामेछाप नगरपालिकामा २१ वटा खोपकेन्द्र मार्फत ९ सय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप लगाईदैँ छ । एच.पी.भि खोप अभियान पालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखि कार्यक्रम आयोजना गरिएको छ । रामेछाप नगर भित्रका विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई […]

किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम

रामेछाप नगरपालिकाको आयोजनामा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम आज रामेछाप नगरपालिकामा सम्पन्न भएको छ । तालिममा रामेछाप नगरपालिका भित्रका माध्यमिक तहका हरेक विद्यालयबाट २ जना किशोरी, नगरबाल सञ्जाल, वडा बाल सञ्जाल, विद्यालय नर्स र एकजना शिक्षकलाई आत्मरक्षा सम्बन्धी तालिम दिईएको छ । तालिममा सहभागि भएपछि धेरै सिप सिकेको र सिकेको सिप तालिमहलमै नछोडी […]

रामेछाप अस्पतालमा यहि माघ २७ र ३० गते विशेषज्ञ चिकित्सकले सेवा दिने

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । यहि माघ २७ गते आइतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा […]

नेपथ्यमा बजिरहेकाे धून-(कविता)

लयहरु बिग्रिएकाे बाँसुरीकाे धून मलाई पाशविकता लाग्छ मलाई बिभत्सता लाग्छ। नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून कतै तिमीले बजाएकाे त हैन? याे धूनमा कुनै सङ्गीतकाे धून छैन याे धूनमा कुनै लयहरुकाे धून छैन याे धूनमा कुनै मधुर मिठासताकाे धून छैन याे धूनमा कुनै झन्कारमय नादहरु छैन। अनाैठाे अनाैठाे लागिरहेको याे धून कतै तिमीले बजाएकाे त हैन? लयहरु […]

रामेछापको भंगेरी धारापानीमा अटो दुर्घटना,दुइजना घाइते 

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा अटो दुर्घटना भएको छ । बुधबार(आज) बिहान करिब ९:२० बजेको समयमा सल्लेबाट मन्थली जाँदै गरेको अटो दुर्घटनामा परेको हो । प्रदेश २-०४ ००१ ह ००२० नम्बरको अटो सडकमा पल्टिएको हो । सडकभन्दा माथिल्लो पट्टी रहेको राम बहादुर शाहीको जग्गा खन्दै गरेको डोजरले पल्टाएको ढुंगाले लागेर अटो पल्टिएको […]

मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै

रामेछापको मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले उपमेयरसँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुका लागि नगद सँगै विभिन्न कार्यक्रम संचालन गर्दे आएको छ । जस अन्र्तगत सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थय जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरुलाई नगद सहितको सामाग्रि हस्तान्तरण गर्नु […]