रामेछाप उमाकुण्डको बाम्तिभण्डारमा बजार अनुगमन

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.२ को मुख्य बजार रत्नज्योती बजारमा अनुगन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमोद सिंखडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि,उमाकुण्ड गाउँपालिका कार्यालय प्रितीका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी उमाकुण्ड २ नं वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेत, प्रहरी चौकी बाम्तिभण्डारका प्रमुख एवम् अन्य पदाधिकारीको उपस्थितिमा बिहिवार अनुगमन […]

३ थान भरुवा बन्दुकसहित रामेछाप खाँडादेवीका एक पुरुष पक्राउ

रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुष ३ थान बन्दुक र बारुद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ कुलेडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक ३ थान र बारुद जस्तो देखिने धुलो १२५ ग्राम बरामद गरिएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बन्दुक उनले आफ्नै […]

१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानले रामेछापका महिलालाई छोएन

मुलुकमा १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । मङ्सिर २५ गतेसम्ममा देशभरमा नै विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेका छन् । रामेछापको रामेछाप नगरपालिकाले पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ । तर नगरपालिकाको गेटमै ईटा बोकी रहेका महिलाहरुलाई यो अभियानले छुन सकेको छैन । सुकिलो कपडा लगाएर हातमा प्लेकार्ड […]

मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न

मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनले मन्थली अस्पताल,रामेछाप अस्पताल,ओसिएमसी,रामेछाप नगरपालिका र विभिन्न महिला समुहहरुसङको समन्वयमा कार्यक्रम गरेको हो । यहि मंसिर १७ देखी १९ गतेसम्म भएको कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोमाजिक समस्या कसरी उत्पन्न हुन्छ ? कसरी पहिचान गर्ने, सहयोगको लागि के गर्ने […]

रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र,स्वास्थ्य चौकीबाटै सेवा प्रवाह

रामेछापको बाम्ती अस्पतालको भवन निर्माण अलपत्र परेको छ । जिल्लाको दुर्गम पालिका उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डारमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम अलपत्र बनेको हो । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार अस्पताल निर्माणको काम सुरु भएको थियो । १० शैयाको अस्पताल भवन निर्माणको काम थालेको ३ वर्ष […]

रामेछापको बाम्ती स्वास्थ्य चौकीको फार्मेसीमा पानी चुहियो,वडा कार्यालय बेखबर

रामेछापको उमाकुण्ड गाउँपालिका २ मा रहेको बाम्ती स्वास्थ्य चौकीको फार्मेसीमा पानी चुहिएको एक हप्ताभन्दा बढी समय भयो । भवनको छतबाट चुहिएको पानीले फार्मेसी कक्षको भुँई पुरै भिजेको छ । छतबाट चहिएको पानी थाप्नका लागी एउटा प्लास्टिकको भाँडो राखिएको छ । त्यो भाँडो पनि भरिएर पानी भुँईमै बगरिहेको छ । यसरी हप्ता दिनभन्दा बढी समयदेखी भवनको […]

रामेछापको मन्थली नगरपालिकाले मनायो १० औँ स्थापना दिवस

रामेछापको मन्थली नगरपालिकाले १० औँ स्थापना दिवस मनाएको छ । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरी दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी (कान्छाराम) ले स्थानिय सरकार वा राज्यको कुनै पनि सँयन्त्रलाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त […]

रामेछाप नगरपालिका–७ मा बालमैत्री वडा घोषणा हुन ४३ वटा सूचक पुरा

रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । नगरपालिकाको वडा नं ७ सुकाजोरले ५१ वटा सूचकमध्ये ४३ वटा सूचक पुरा गरेको छ । वडा कार्यालयमा शनिबार सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी […]

रामेछापको सुनापति गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

रामेछापको सुनापति गाउँपालिकामा शनिबार (आज)देखी छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो । पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ ।  

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा दिएको छ । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले आइतबार(भोली) शोक बिदा दिने निर्णय गरेको छ । शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र […]