रामेछापमा एसईईको सबै तयारी पूरा,२७ सय विद्यार्थीले परीक्षा दिँदै

यहि चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जानकारी दिएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । यो वर्ष रामेछापबाट दुई हजार ७०० बढी विद्यार्थीले एसइई […]

छाडा कुकुर बेसहारा पशु या जनजीवन दोषी को ?

डा. केदार कार्की वरिष्ठ पशु चिकित्सक। आवारा जनावर भन्नाले सडकमै जन्मिएका र कहिल्यै आफ्नो स्वामित्वमा नराखिएका, घर नभेटिएका र सडकमा घुम्न थालेका हराएका जनावर, घरबाट निकालिएका वा सडकमा छाडिएका त्यागिएका जनावर, मालिकले त्यागेका जनावर, कुनै पनि सरकारी वा गैरसरकारी संस्था, पशु चिकित्सा अस्पताल, गोशाला वा दुग्ध फार्मले त्यागेका जनावरलाई बेकार जनावर भनेर परिभाषित गरिन्छ।आवारा जनावरहरू […]

वनमा आगो लगाएको आरोपमा रामेछाप दोरम्बाका दाजु–भाइ पक्राउ

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय […]

रामेछापमा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी

रामेछाप जिल्लामा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरिएको छ । जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचार गर्न राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले मन्थलीमा फोटो प्रदर्शनी आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाग्मती प्रदेशको तेस्रो प्रदेश महाधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार […]

होलीको उत्पत्ति संस्कृति यसको महत्व र विकृतिहरू

डा. केदार कार्की। हिन्दू धर्ममा धेरै प्राचीन व्रत र चाडपर्वहरू मनाइन्छ, जसमध्ये होलीलाई सबैभन्दा प्राचीन चाड मानिन्छ। खुशीको यो पर्व भगवान श्रीकृष्ण र भगवान विष्णुका भक्त प्रह्लादसँग सम्बन्धित छ। होली पर्वको दिन देशभर गुलाल र अबीरले रंगहरूको होली खेलिन्छ र रङहरूको पर्व हर्षोल्लासका साथ मनाइन्छ। रंगहरूको यो पवित्र पर्वलाई वसन्त ऋतुको सन्देशवाहक पनि मानिन्छ। देशका […]

जातीय विभेदको घटनामा मिलापत्र गराउने विरुद्ध कारबाहीको माग

रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको जातीय विभेदको घटनामा गरिएको अवैधानिक मिलापत्रको विषयलाई लिएर जिल्लाका तीन राजनीतिक दलका दलित संगठनहरुले आपत्ति जनाएका छन् । फागुन २४ गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेका वडा सदस्य नेपालीसहित अन्य दलित महिलाहरूलाई स्थानीय करिब ५२ वर्षीय छोक्पा शेर्पाले […]

शिक्षकमा समयसापेक्ष परिवर्तन र विकासका लागि सीप र उत्पादनमूलक शिक्षा विधेयक कहिले ?

सत्य राम कासिछ्वा, सूर्यमढी ९, भक्तपुर ।  लामो समयदेखि देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ । बदलिँदो राजनीतिक व्यवस्था अनुसार शिक्षामा पनि समय सापेक्ष परिवर्तन हुनु अनिवार्य छ नै । नेपालमा २०४६ सालको जनआन्दोलनबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना भई दक्षिण एसियाकै उत्कृष्ट संविधानमा […]

वडा सदस्य माथि नै जातीय विभेद,छुवाछूतको घटनामा मिलापत्र

रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको दलित महिला सदस्य माथि नै जातीय विभेद भएको पाइएको छ । फागनु २४ गते उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको चिर्मालुस्थित गुम्बामा आयोजित लामा गुरुको स्वागत कार्यक्रममा निम्तो मान्न पुगेकी वडा सदस्य शर्मिला नेपाली माथि जातीय विभेद भएको पाइएको हो । कार्यक्रममा पुगेकी वडा सदस्य नेपालीसँगै अन्य चार […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार(आज) रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

के नेपालमा फेरि राजतन्त्र फर्किनेछ,यसको प्रभाव के हुनेछ ?

डा. केदार कार्की ।  नेपालमा राजतन्त्रको पुनरागमनको बारेमा छलफल फेरि एकपटक तीव्र हुन थालेको छ। वास्तवमा, हालै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले काठमाडौंमा विशाल जुलुसहरू आयोजना गरे र फेरि एक पटक राजतन्त्र पुनस्र्थापनाको माग गरे। यी ¥यालीहरूमा, “नारायणहिटी खाली गर, हाम्रो राजा आउनुहुन्छ“ भन्ने अर्थ लाग्छ, राजाको दरबार खाली गर, राजा फर्किए, आदि जस्ता नाराहरू […]