रामेछापमा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न
असार महिना सकिएर साउन लाग्दा समेत यो वर्ष रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र रामेछापका कृषि बिकास अधिकृत मोनिमा योन्जनका अनुसार गत वर्ष यहि अबद्यिमा ५० […]