भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम मदिराले झ्याप
भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन । कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेको हुन । कार्यालयमै अपशब्द बोल्दै ठुलो आवाजमा कराउँदै गरेका दाहालले आतंक मच्चाएका हुन । उनले कार्यालयमा काम गर्ने कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधी लगायतलाई नाम […]

