गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्फुमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । काठमाण्डौँबाट बेताली आउँदै गरेको ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा परेको हो । मृतक अन्य ४ जनाको पहिचान खुल्न […]

