रामेछाप चाम्बोट च्यास्कु सडक कालोपत्रेको काम तिव्र
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ कालीकुवादेखी चाम्बोट च्यास्कु कोलन्जोरघाट सडक कालोपत्रेको काम तिव्र गतिमा अघि बढेको छ । अहिले कालोपत्रेको काम होदिल पुगेको वडा नं ६ का वडाअध्यक्ष राजेश तामाङ्गले जानकारी दिनुभयो । यो आर्थिक वर्ष च्यास्कु बजारसम्म सडक कालोपत्रेको काम हुने उहाँले बताउनुभयो । ४.२८० किलोमिटर सडकको काम यहि चालु आवमै सम्पन्न हुने […]

