रामेछापका स्थानिय तहहरुको बेरुजू : मन्थली कम,गोकुलगंगा बढी
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले रामेछापको मन्थली नगरपालिकामा सबैभन्दा कम बेरुजू देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले जिल्लाको ८ वटा पालिकाहरुमध्ये मन्थली नगरपालिकाको बेरुजू कम र गोकुलगंगा गाउँपालिकाको बेरुजू बढी देखाएको हो । प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको बेरुजू ७४ लाख १ हजार अर्थात ०.३४ प्रतिशत रहेको छ । रामेछाप […]

