स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा प्याकुरेल, अरु ठाउमा पनि व्यापक हेरफेर
स्वास्थ्यसमाचार/ कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई लगेको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ । यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पनि जिम्मेवारी परिवर्तन भएको छ । […]