धर्मको नाममा चाडपर्वमा वातावरणमा हानि !
डा केदार कार्की यदि हामी शब्द र कर्मको भिन्नतालाई स्पष्ट रूपमा अनुभव गर्न चाहन्छौं भने धर्मलाई वातावरणको लेन्सबाट हेर्नुपर्छ। हाम्रा धार्मिक ग्रन्थमा नदीहरूलाई आमाको दर्जा दिइएको छ तर अर्कोतर्फ गंगा-यमुनाजस्ता नदीहरूलाई संसारकै सबैभन्दा प्रदूषित नदीमा परिणत गर्छौं। हामी विभिन्न प्राणी र रुखलाई देवता मान्छौं भने अर्कोतिर नष्ट गर्नमा कुनै कसर बाँकी राख्दैनौं। हावा र पानी […]