लुक्लामा मौसम बिग्रीएपछि २ दिनदेखि मन्थली विमानस्थलबाट उडान हुन सकेन
रामेछापको मन्थली विमानस्थलबाट लुक्ला तर्फ जाने जहाजहरू दुई दिनदेखि नियमित उडान हुन नसक्दा पर्यटकहरू अलपत्र परेका छन् । लुक्लामा मौसम बिग्रीएपछि विगत २ दिनदेखि नियमित उडान हुन नसक्दा विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू मन्थली विमानस्थलमा अलपत्र परेर बसेका हुन् । काठमाण्डौंबाट स्थल मार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरू मन्थली विमानस्थल आउने गरेका […]