रोटरी क्लव अफ तिलोत्तमा द्धारा मृगौला पिडित गौतमलाई आर्थिक सहयोग
स्वास्थ्यसमाचार रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मृगौला पिडतको उपचारकालागि आर्थिक सहायता प्रदान गरेको छ । दुबै मृगौला फेल भएपछि विगत ८ वर्षदेखि डाईलाईसिस गर्दै आएका तिलोत्तमा नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीय जयलाल गौतमलाई क्लवले उपचारकालागि ४० हजार रुपैंया सहयोग प्रदान गरेको हो । क्लवको नियमित बैठकमा शनिबार क्लवका अध्यक्ष ओमप्रसाद अर्यालले मृगौला पिडित […]