रामेछाप हिमगंगाका किसान बाख्रा पालनतर्फ आकर्षित

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ का किसान पछिल्लो समय बाख्रा पालनतर्फ आकर्षित हुँदै गएका छन्। परम्परागत रूपमा अन्न उत्पादनमै केन्द्रित किसान व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित भएका हुन । समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत बाख्रा पालन कार्यक्रम संचालन भएपछि अहिले किसान बाख्रा पालनतर्फ आकर्षित भएका हुन । अहिले हिमगंगामा पशु सेवा […]

रामेछापमा मनाइयो राष्ट्रिय कोदो दिवस

रामेछापमा राष्ट्रिय कोदो दिवस मनाइएको छ ।“कोदो जन्य परिकारको आहार,स्वास्थ्य सुरक्षा र खाद्य जीवनको आधार,” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको हो । जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कोदो रोपेर दिवस मनाइएको हो । कार्यक्रममा कोदो रोप्नुका साथै कोदाको परिकारहरु खाने व्यवस्था गरिएको थियो । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम इकाई,कृषि […]

रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण गरिएको छ । विगत तिन वर्षदेखी वडा कार्यालयले बजेट नै विनियोजन गरेर फलफूलको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै आएको हो । वडाको लेक र बेसीका भूभागहरुमा उत्पादन हुने फलफूलको बिरुवाहरु वितरण गर्दै आएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । रामपुरलाई फलफूलको हब […]

असार दोस्रो सातासम्म रामेछापमा २२ प्रतिशत धान रोपाइँ

यो वर्ष रामेछाप जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १२ गतेसम्म जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सिँचाई हुने र पर्याप्त पानी भएको क्षेत्रमा यो वर्ष राम्रोसँग रोपाइँ भएको छ । रामेछाप जिल्लाभर […]

यस्तो छ रामेछापको लिखुतामाकोशी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मङ्गलवार सम्पन्न भएको उमाकुण्ड गाउँपालिकाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, पुर्वधार, पर्यटन, सामाजिक विकास लगायतका क्षेत्रलाई प्राथमिकता […]

रामेछाप नगरपालिका–८ का ५० जनालाई तरकारी खेती,हाउस वाईरिङ्ग र पशुपंक्षि सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ की कोपिला मगरले तरकारी खेती सम्बन्धि १५ दिने तालिम लिनुभयो । उहाँले १५ दिने तालिममा तरकारी खेतीसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी लिँदै सिप समेत सिक्नुभयो । टनेला बनाउने तरिका,नर्सरीमा बिरुवा उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु तालिमबाट सिकेको उहाँले बताउनुभयो । तरकारी खेती गरिरहेको भएपनि प्राविधिक ज्ञान नहुँदा सोचे […]

रामेछापको ओख्रेनीमा नगरपालिकाको घुम्ति शिविरःसैयौँले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१/०८२ को दोश्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र बिकास निर्माण कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार (आज) सम्पन्न भएको छ । वडा नं ६ ओख्रेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित एकिकृत घुम्ति शिविर कार्यक्रम भएको हो । घुम्ति शिविरमा स्वास्थ्य, महिला बालबालिका, योजना, कृषी तथा पशुपंछी बिकास शाखाको न्युनतम सेवा प्रवाह भएको […]

८ महिनामा रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड […]

बर्ड फ्लूको नयाँ प्रजाति फेला पर्यो यो कति खतरनाक होला ?

डा. केदार कार्की वरिष्ठ पशु चिकित्सक। कोशी प्रदेशको सुनसरी जिल्लाको कोशी ग्रामीण नगरपालिका–६ स्थित श्री सप्तकोशी कृषि फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तिव्र कदम चालेको छ।‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, […]