रामेछाप नगरपालिकामा कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु
रामेछापको रामेछाप नगरपालिकामा मंगलबार (आज) देखी कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु भएको छ । ७ दिने कफी बनाउने तालिम र १५ दिने फेसन डिजाईन सम्बन्धि तालिम सुरु भएको नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो । तालिममा नगरपालिकाको वडा नं ६,७,८ र ९ का सम्बन्धित पेशा व्यवसाय गरिरहेका १९ […]