रामेछापको सालुमा नगद सहित मोबाईल चोरी गर्ने ३ जना पक्राउ
रामेछापको सालुबाट नगद सहित मोबाईल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि साउन ३१ गते मन्थली नगरपालिका ४ सालु सामलस्थानका सोम बहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोबाईल र केही नगद चोरी भएको थियो । खत्रीले नगद सहित मोबाईल चारी भएको जानकारी प्रहरी चौकी सालुमा गराउनुभयो । उजुरी प्राप्त हुनसाथ प्रहरी चौकी सालुले […]