रामेछापमा पहिरोमा पुरिएका दुईजनाको शव फेला,एक जना घाइतेको उद्धार
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । गएराति सो क्षेत्रमा झरेको ठूलो पहिरोले केही घरहरु बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार २ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरीएको छ । सोही ठाउँकी वर्ष ३० की […]