रामेछाप नगरपालिका–८ मा बालमैत्री वडा घोषणा हुन ३७ वटा सूचक पुरा
रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । रामेछाप नगरपालिकाको केन्द समेत रहेको वडा नं ८ रामेछाप बजारले ५१ वटा सूचकमध्ये ३७ वटा सूचक पुरा गरेको छ । वडा कार्यालयमा आज सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको […]