डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान सहित रामेछाप बजार सरसफाई
डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान सहित रामेछाप बजार सरसफाई कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय रामेछाप र रामेछाप नगरपालिकाको कार्यालयको आयोजनामा कार्यक्रम भएको हो । सहिद स्मृति चोक देखि माथिल्लो बजार,तल्लो बजार हुँदै मानेँडाँडासम्म बजार सरसफाई गरिएको हो । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै […]

